दफा ३१
सिफारिस गर्दा कानूनको उपयुक्त व्याख्या गर्न सक्ने
आयोगले संविधान वा यस ऐन बमोजिम कुनै सिफारिस गर्दा सेवा सम्बन्धी प्रचलित कानूनको कुनै व्यवस्था अस्पष्ट भई द्विविधा भएमा वा कुनै विषयको सम्वन्धमा कानूनमा व्यवस्था नभएको देखिएमा आयोगलेसंविधान र प्रचलित कानूनको प्रतिकूल नहुने गरी उपयुक्त व्याख्या गर्न सक्नेछ ।